…………. अदालत/कार्यालय
सम्वत् २०……. सालको……….मुद्दा नं.
………………………………………पुनरावेदक
बादी÷/प्रतिबादी
विरुद्ध
…………………………………………..प्रत्यर्थी
बादी/प्रतिबादी
…………………को छोरा/छोरी/पति/पत्नी…………………जिल्ला …………….गाउँपालिका÷नगरपालिका वडा नं. …. बस्ने वर्ष…….को……………… …का नाउँमा जारी भएको सूचना ।
यस अदालतबाट मिति ……………………. मा………………………… (आदेशको छोटकरी व्यहोराउल्लेख गर्ने) आदेश भएकोले सो आदेशको प्रतिलिपि संलग्न गरी तपाईँको जानकारीको निमित्त यो सूचना पठाइएको छ । सोमुद्दामा आफ्नो सबुत प्रमाण लिई यस अदालत/कार्यालयमा तपाईँ आफैँ उपस्थित हुन आउनु होला वा कानून बमोजिमको आफ्नोकानून व्यवसायी वा वारिस पठाउनु होला अन्यथा यस विषयमा कानून बमोजिम हुनेछ ।
सम्वत् ………… साल …….. महिना …… गते ….. रोज…… का दिन अदालतको छाप र मेरो दस्तखतबाट यो सूचना जारी भयो ।
…………………
(अदालतको छाप) आदेश बमोजिम
दस्तखत